गन्ती 27:2 - पवित्र बाइबल2 तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरू भेट हुने पालको ढोकामा मोशा, एलाजार पूजाहारी, नायकहरू र सबै समुदायको सामुन्ने उभिएर यसो भन्न लागे, See the chapterसरल नेपाली पवित्र बाइबल2 ती केटीहरू गएर मोशा, पूजाहारी एलाजार, अगुवाहरू र सारा इस्राएली समाजको सामुन्ने परमप्रभुले बास गर्ने पवित्र पालका ढोकामा उभिएर भने, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर भने, See the chapter |