गन्ती 27:13 - पवित्र बाइबल13 त्यो भूमि देखे पछि तिम्रो दाज्यू हारून जस्तै तिमी पनि मर्नेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 तैंले त्यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्। See the chapterसरल नेपाली पवित्र बाइबल13 तैँले त्यो देश हेरेपछि तेरा दाजु हारूनझैँ तँ मर्नेछस् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्। See the chapter |