Online Bible

- Advertisements -




गन्‍ती 27:11 - पवित्र बाइबल

11 उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्‍दा नजिकको साइनो पर्नेलाई त्‍यसको उत्तराधिकारी बनाइदिनू, र त्‍यसले त्‍यो आफ्‍नो हकमा लेओस्‌। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्‍ति धर्म-विधान होस्‌’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसका दाजुभाइ वा काकाहरू छैनन् भने त्‍यसका सबैभन्दा नजिकका नातेदारले सम्‍पत्ति पाउनेछ र त्‍यसलाई आफ्‍नो निजी सम्‍पत्ति बनाउनेछन्। इस्राएलीहरूले यस नियमलाई कानुनी विधिको रूपमा मान्‍नुपर्नेछ, जस्‍तो म परमप्रभुले आज्ञा गरेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”

See the chapter Copy




गन्‍ती 27:11

Follow us:

Advertisements


Advertisements