गन्ती 27:10 - पवित्र बाइबल10 फेरि यदि उसको दाज्यू-भाइ नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 त्यसको दाजुभाइ पनि छैन भने त्यसको बाबुका दाजुभाइहरूलाई जाओस्। See the chapterसरल नेपाली पवित्र बाइबल10 यदि त्यसका भाइहरू पनि छैनन् भने त्यसको बुबाका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू। See the chapter |