Online Bible

- Advertisements -




गन्‍ती 26:9 - पवित्र बाइबल

9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यिनीहरू तिनै दातान र अबीराम, समुदायका पदाधिकारी हुन्, जो कोरहको दलमा मिसिएर मोशा र हारूनसँग झगड़ा गरेर परमप्रभुको विरुद्धमा उठेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 र तिनका छोराहरू दातान, नमूएल र अबीराम थिए। (यी दातान र अबीराम ती नै पुरुषहरू थिए, जसलाई इस्राएली समाजले चुनेका थिए। कोरहसँग लागेर मानिसहरूले परमप्रभुको विरोध गरी मोशा र हारूनलाई नमानेको दिनमा यिनीहरू पनि मिलेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए।

See the chapter Copy




गन्‍ती 26:9

Follow us:

Advertisements


Advertisements