Online Bible

- Advertisements -




गन्‍ती 26:65 - पवित्र बाइबल

65 किनभने तिनीहरू मरुभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

65 किनभने “तिनीहरू उजाड़-स्‍थानमा नै मर्नेछन्‌” भनी परमप्रभुले भन्‍नुभएको थियो। यपुन्‍नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्‍येको एउटै मानिस पनि जीवित थिएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

65 तिनीहरू सबै उजाड-स्‍थानमा मर्नेछन् भनी परमप्रभुले भन्‍नुभएको थियो अनि यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू छोडी अरू सबै त्‍यहाँ मरेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

65 किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।

See the chapter Copy




गन्‍ती 26:65

Follow us:

Advertisements


Advertisements