गन्ती 26:64 - पवित्र बाइबल64 धेरै दिन अघि सिनै मरुभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण64 तर यिनीहरूमध्ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन, See the chapterसरल नेपाली पवित्र बाइबल64 मोशा र हारूनले सीनै पर्वतमा पहिलो जनगणना लिएको बेलामा लेखेका कुनै व्यक्तिको नाम यो जनगणनामा आएन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण64 यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्। See the chapter |