Online Bible

- Advertisements -




गन्‍ती 26:57 - पवित्र बाइबल

57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

57 तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्‌: गेर्शोनबाट गेर्शोनीहरूको वंश, कहातबाट कहातीहरूको वंश, मरारीबाट मरारीहरूको वंश भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

57 लेवी कुलमा गेर्शोन, कहात र मरारीका वंशहरू पर्थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश।

See the chapter Copy




गन्‍ती 26:57

Follow us:

Advertisements


Advertisements