गन्ती 26:50 - पवित्र बाइबल50 कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण50 नप्तालीको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४५,४०० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल50 यी वंशहरूको सङ्ख्यामा ४५,४०० पुरुष थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण50 नप्तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो। See the chapter |