Online Bible

- Advertisements -




गन्‍ती 26:5 - पवित्र बाइबल

5 रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 इस्राएलका जेठा छोरा रूबेनका सन्‍तान: हानोकबाट हानोकीहरूको वंश, पल्‍लुबाट पल्‍लुईहरूको वंश,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 याकूबका जेठा छोरा रूबेनको कुलबाट आएका सन्‍तान– हानोक, पल्‍लू,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्‍लूबाट पल्‍लूईहरूको वंश;

See the chapter Copy




गन्‍ती 26:5

Follow us:

Advertisements


Advertisements