Online Bible

- Advertisements -




गन्‍ती 26:45 - पवित्र बाइबल

45 बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

45 अनि बरीआका सन्‍तानबाट: हेबेरबाट हेबेरीहरूको वंश, मल्‍कीएलबाट मल्‍कीएलीहरूको वंश भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

45 हेबेर र मल्‍कीएलका वंशको वंशावली बरीआबाट सुरु भएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 अनि बेरियाहका सन्तानहरूबाट: हेबेरबाट हेबेरीहरूको वंश; मल्कीएलबाट मल्कीएलीहरूको वंश।

See the chapter Copy




गन्‍ती 26:45

Follow us:

Advertisements


Advertisements