गन्ती 26:43 - पवित्र बाइबल43 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै शूहामीहरूको जन-संख्या 64,400 थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण43 यी सबै शूहामीहरूका वंशहरू भए। तिनीहरूको संख्या ६४,४०० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल43 जसको सङ्ख्यामा ६४,४०० पुरुष थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो। See the chapter |