गन्ती 26:42 - पवित्र बाइबल42 दानका कुलसमूह यिनीहरू हुन्; शूहामबाट शूहामीहरूको कुलसमूह See the chapterनेपाली नयाँ संशोधित संस्करण42 दानका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शूहामबाट शूहामीहरूको वंश भयो। दानको कुलका वंशहरू यी नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल42 दान कुलबाट– शूहामको वंश, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण42 दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश, दानका वंशहरू यिनै थिए: See the chapter |