गन्ती 26:40 - पवित्र बाइबल40 अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 आर्द र नामानबाट बेलाका सन्तान: आर्दबाट आर्दीहरूको वंश, नामानबाट नामानीहरूको वंश भए। See the chapterसरल नेपाली पवित्र बाइबल40 आर्द र नामानका वंशहरूको वंशावली बेलाबाट सुरु भएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण40 आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: अर्दबाट अर्दीहरूको वंश; नामानबाट नामानीहरूको वंश। See the chapter |