Online Bible

- Advertisements -




गन्‍ती 26:4 - पवित्र बाइबल

4 “इस्राएलका सबै मानिसहरू जो बीस बर्ष भन्दा माथिको छन् सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 “परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएबमोजिम बीस वर्ष र उँभोका मानिसहरूको गन्‍ती गर्‌।” मिश्रबाट निस्‍केर आएका इस्राएलीहरू यी नै हुन्‌:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।” इजिप्टबाट निस्केर आएका इस्राएलीहरू यिनीहरू नै थिए:

See the chapter Copy




गन्‍ती 26:4

Follow us:

Advertisements


Advertisements