गन्ती 26:37 - पवित्र बाइबल37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल-कुलसमूहहरू तिनीहरू नै हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 एफ्राइमको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ३२,५०० थियो। योसेफका सन्तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल37 यी वंशहरूको सङ्ख्यामा ३२,५०० पुरुष थिए। यी वंशहरू योसेफबाट जन्मेका हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए। See the chapter |