गन्ती 26:34 - पवित्र बाइबल34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 मनश्शेको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५२,७०० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल34 यी वंशहरूको सङ्ख्यामा ५२,७०० पुरुष थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो। See the chapter |