गन्ती 26:32 - पवित्र बाइबल32 शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह See the chapterनेपाली नयाँ संशोधित संस्करण32 शमीदाबाट शमीदीहरूको वंश, हेपेरबाट हेपेरीहरूको वंश भए। (हेपेरका छोरा सलोफादको कोही छोरा थिएन, तर छोरीहरू मात्र थिए। See the chapterसरल नेपाली पवित्र बाइबल32 शमीदा र हेपेर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 शमीदाबाट शमीदीहरूको वंश; हेपेरबाट हेपेरीहरूको वंश। See the chapter |