Online Bible

- Advertisements -




गन्‍ती 26:29 - पवित्र बाइबल

29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 मनश्‍शेका सन्‍तान: माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।),

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 मनश्‍शे कुलबाट– मनश्‍शेका छोरा, माकीर, गिलादका बुबा थिए। गिलाद यी वंशका पुर्खा थिए–

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश।

See the chapter Copy




गन्‍ती 26:29

Follow us:

Advertisements


Advertisements