गन्ती 26:26 - पवित्र बाइबल26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 जबूलूनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीहरूको वंश भए। See the chapterसरल नेपाली पवित्र बाइबल26 जबूलून कुलबाट– सेरेद, एलोन र यहलेलका वंशहरू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश। See the chapter |