गन्ती 26:23 - पवित्र बाइबल23 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः तोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 इस्साखारका सन्तान तिनीहरूका वंश-वंशअनुसार: तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश, See the chapterसरल नेपाली पवित्र बाइबल23 इस्साखार कुलबाट– तोला, पुवा, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: तोलाबाट तोलाहीहरूको वंश; पुवाहबाट पुवातीहरूको वंश। See the chapter |