गन्ती 26:2 - पवित्र बाइबल2 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस बर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्छन्, तिनीहरूलाई आ-आफ्नो परिवारअनुसार गन्ती गर्।” See the chapterसरल नेपाली पवित्र बाइबल2 “घराना-घरानाका हिसाबले सारा इस्राएली समाज अनि त्यहाँ भएका बीस वर्ष नाघेका सैनिक सेवा गर्न सक्ने पुरुषहरूको गन्ती लेओ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।” See the chapter |