गन्ती 26:18 - पवित्र बाइबल18 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40,500 थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 गादीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४०,५०० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल18 यी वंशहरूको सङ्ख्यामा ४०, ५०० पुरुष थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो। See the chapter |