गन्ती 26:15 - पवित्र बाइबल15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह, See the chapterनेपाली नयाँ संशोधित संस्करण15 गादका सन्तान तिनीहरूका वंश-वंशअनुसार: सेफोनबाट सेफोनीहरूको वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश, See the chapterसरल नेपाली पवित्र बाइबल15 गाद कुलबाट– सेफोन, हाग्यी, शूनी, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश; See the chapter |