गन्ती 26:12 - पवित्र बाइबल12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्; नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह, See the chapterनेपाली नयाँ संशोधित संस्करण12 शिमियोनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: नमूएलबाट नमूएलीको वंश, यामीनबाट यामीनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश, See the chapterसरल नेपाली पवित्र बाइबल12 शिमियोन कुलबाट नमूएल, यामीन, याकीन, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: नमूएलबाट नमूएलीको वंश; यामीनबाट यामीनीको वंश; याकीनबाट याकीनीको वंश; See the chapter |