गन्ती 25:5 - पवित्र बाइबल5 मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले पोरको बाल देवतालाई पुज्ने सबै मानिसहरूलाई मार्नुपर्छ।” See the chapterसरल नेपाली पवित्र बाइबल5 मोशाले अधिकारीलाई भने, “तिमीहरू प्रत्येकले आ-आफ्ना कुलबाट ज-जसले पोरका बाल-देवतालाई पुज्दछन्, तिनीहरूलाई मार्नू।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।” See the chapter |