गन्ती 25:3 - पवित्र बाइबल3 यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल3 र पोरका बाल-देवतालाई पुज्दथे। यसकारण परमप्रभु तिनीहरूसित रिसाउनुभयो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। See the chapter |