गन्ती 25:15 - पवित्र बाइबल15 त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 त्यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई। See the chapterसरल नेपाली पवित्र बाइबल15 त्यस आइमाईको नाम कोजबी थियो। त्यसका बुबा सूर मिद्यानी कुलहरूका एउटा दलका मुखिया थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए। See the chapter |