गन्ती 25:11 - पवित्र बाइबल11 “एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 “एलाजारको छोरो, पूजाहारी हारूनको नाति पीनहासले इस्राएलीहरूका बीचमा मेरो खातिर राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्म पारिनँ। See the chapterसरल नेपाली पवित्र बाइबल11 “पीनहासले जुन काम गर्यो, त्यसको कारणले म इस्राएलका मानिसहरूसित अब रिसाएको छैन। मबाहेक अरू कुनै देवताको पूजा भएको त्यसले सहन सकेन। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई ध्वंस गरिनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ। See the chapter |