गन्ती 24:25 - पवित्र बाइबल25 त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 तब बालाम उठेर आफ्नो घरमा फर्के, र बालाक पनि आफ्नो बाटो लागे। See the chapterसरल नेपाली पवित्र बाइबल25 त्यसपछि बालाम तयार भए र आफ्नो घरतिर लागे अनि बालाक पनि आफ्नो बाटो लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे। See the chapter |