गन्ती 24:23 - पवित्र बाइबल23 बिलामले तब फेरि अगमवाणी बोलेः “हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ? See the chapterनेपाली नयाँ संशोधित संस्करण23 फेरि तिनले आफ्नो ईश्वरवाणी दिए: “हाय! परमेश्वरले यसो गर्नुहुँदा को बाँच्न सक्छ? See the chapterसरल नेपाली पवित्र बाइबल23 तब बालामले यो अगमवाणी गरे– “यी उत्तरमा भेला हुने मानिसहरू को हुन्? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब बालामले सन्देश गरे: “हाय! परमेश्वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ? See the chapter |