गन्ती 24:20 - पवित्र बाइबल20 बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः “राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर अमालेक पनि नष्ट हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तब तिनले अमालेकीहरूतिर हेरेर आफ्नो ईश्वरवाणी दिए: “सबै जातिहरूमा अमालेक पहिलो थियो, तर विनाश नै त्यसको अन्त हुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल20 त्यसपछि आफ्नो दर्शनमा बालामले अमालेकीहरूलाई देखे र यो अगमवाणी गरे: “अमालेक सबैभन्दा शक्तिमान् जाति थियो, तर अन्तमा त्यो सदाको लागि नष्ट हुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।” See the chapter |