Online Bible

- Advertisements -




गन्‍ती 24:2 - पवित्र बाइबल

2 जब बिलामले मरुभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 जब बालामले आफ्‍ना आँखा उचालेर हेरे, र इस्राएलीहरूलाई आफ्‍नो कुल-कुल गरी बसेका तिनले देखे, तब परमेश्‍वरका आत्‍मा तिनीमाथि आउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिनले उजाड-स्‍थानतिर फर्केर हेरे र त्‍यहाँ इस्राएलका मानिसहरू कुल-कुलमा बाँडिएर आ-आफ्‍ना पालमा बसेको देखे। परमेश्‍वरको आत्‍माले तिनलाई आफ्‍नो बशमा लिनुभयो

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्‍वरका आत्मा बालाममाथि आउनुभयो।

See the chapter Copy




गन्‍ती 24:2

Follow us:

Advertisements


Advertisements