गन्ती 24:12 - पवित्र बाइबल12 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 बालामले बालाकलाई भने, “तपाईंले मकहाँ पठाउनुभएका दूतहरूलाई मैले भनेकै थिइनँ र? See the chapterसरल नेपाली पवित्र बाइबल12 बालामले उत्तर दिए, “तपाईंले पठाउनुभएका दूतहरूलाई मैले भनिसकेको थिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ, See the chapter |