गन्ती 24:10 - पवित्र बाइबल10 बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 तब बालाकलाई बालामसित रीस उठ्यो। उनले जोडले आफ्ना हात ठटाएर बालामलाई भने, “मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई डाकेथें, तर हेर्नुहोस्, तपाईंले तीन पल्ट तिनीहरूलाई आशिष् दिनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल10 रिसले मुट्ठी कसेर बालाकले बालामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएँ तर अहिलेसम्म तीनपल्ट तिमीले तिनीहरूलाई सरापको सट्टामा आशिष् दिइसक्यौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीन पल्ट आशिष् दिनुभयो। See the chapter |