Online Bible

- Advertisements -




गन्‍ती 23:6 - पवित्र बाइबल

6 यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्‍य व्‍यक्तिहरूका साथ उनका बलिको सामुन्‍ने उभिरहेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 बालाम फर्के र बालाकलाई मोआबका सबै अगुवाहरूसँग होमबलिको छेउमा उभिरहेको भेटे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए:

See the chapter Copy




गन्‍ती 23:6

Follow us:

Advertisements


Advertisements