Online Bible

- Advertisements -




गन्‍ती 23:4 - पवित्र बाइबल

4 परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेंडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 परमेश्‍वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 र परमेश्‍वरले तिनलाई भेट्‍नुभयो। बालामले भने, “मैले सातवटा वेदी बनाएर हरेकमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाएको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 परमेश्‍वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।”

See the chapter Copy




गन्‍ती 23:4

Follow us:

Advertisements


Advertisements