गन्ती 23:26 - पवित्र बाइबल26 बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण26 तर बालामले बालाकलाई भने, “परमप्रभु जे भन्नुहुन्छ त्यो मैले अवश्य गर्नुपर्छ भनेर मैले तपाईंलाई अघि नै भनेको थिइनँ?” See the chapterसरल नेपाली पवित्र बाइबल26 बालामले उत्तर दिए, “मैले तपाईंलाई भनेकै छु, परमप्रभुले मलाई भन्नुभएअनुसार मैले सबै कुरा गर्नुपर्छ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्नुहुन्छ, त्यही कुरा भन्नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” See the chapter |