गन्ती 23:22 - पवित्र बाइबल22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो, तिनीहरू जंगली साँढे झै बलिया छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ। तिनीहरूको बल जङ्गली साँढ़ेको जस्तो छ। See the chapterसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो; उहाँले तिनीहरूका निम्ति अर्नाले झैँ लडाइँ गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। See the chapter |