गन्ती 23:21 - पवित्र बाइबल21 परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान् राजा तिनीहरूसित हुनुहुन्छ! See the chapterनेपाली नयाँ संशोधित संस्करण21 “याकूबमा दुर्भाग्य देखिएको छैन। इस्राएलमा विपद् देखिएको छैन। परमप्रभु, तिनीहरूका परमेश्वर तिनीहरूका साथ हुनुहुन्छ, र राजाको जय-ध्वनि तिनीहरूका बीचमा छ। See the chapterसरल नेपाली पवित्र बाइबल21 इस्राएलको भविष्यमा दुर्भाग्य वा कष्ट आउनेछैन भनी म देख्दछु। परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसित हुनुहुन्छ; उहाँ तिनीहरूका राजा हुनुहुन्छ भनी तिनीहरूले घोषणा गर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “याकोबमा कुनै दुष्टता देखिँदैन, इस्राएलमा कुनै विपत्ति देखिँदैन। याहवेह तिनीहरूका परमेश्वर तिनीहरूसँग हुनुहन्छ; राजाको विजय-ध्वनि तिनीहरूको बीचमा छ। See the chapter |