गन्ती 23:2 - पवित्र बाइबल2 बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेंडा प्रत्येक वेदिमा बलि चढाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। See the chapterसरल नेपाली पवित्र बाइबल2 बालाकले बालामले भनेझैँ गरे र ती दुईले हरेक वेदीमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। See the chapter |