Online Bible

- Advertisements -




गन्‍ती 23:16 - पवित्र बाइबल

16 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, “बालाककहाँ जाऊ अनि यसो भन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभुले बालामलाई भेट गर्नुभयो, र तिनको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्केर तैंले भन्‍नुपर्ने कुरा यही हो।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुले बालामलाई भेट्‍नुभयो र तिनले के बोल्‍नुपर्ने हो, त्‍यो तिनलाई भन्‍नुभयो र त्‍यो कुरा बालाकलाई सुनाउनू भनी बालामलाई पठाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।”

See the chapter Copy




गन्‍ती 23:16

Follow us:

Advertisements


Advertisements