Online Bible

- Advertisements -




गन्‍ती 23:15 - पवित्र बाइबल

15 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्‍ना बलिनेर उभिरहनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस् र म परमेश्‍वरसित भेट गर्न जानेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।”

See the chapter Copy




गन्‍ती 23:15

Follow us:

Advertisements


Advertisements