Online Bible

- Advertisements -




गन्‍ती 23:14 - पवित्र बाइबल

14 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेंडा प्रत्येक वेदीमा बलि दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 उनले तिनलाई पिसगाको टाकुरामाथि सोफीमको मैदानमा लगे। त्‍यहाँ पनि उनले सातवटा वेदी बनाए र प्रत्‍येकमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।

See the chapter Copy




गन्‍ती 23:14

Follow us:

Advertisements


Advertisements