Online Bible

- Advertisements -




गन्‍ती 23:10 - पवित्र बाइबल

10 याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 याकूबको धूलो कसले गन्‍न सक्‍छ? अथवा इस्राएलको चौथो हिस्‍साका गन्‍ती पनि कसले गर्न सक्‍ने? मेरो मृत्‍यु धर्मात्‍माको जस्‍तो होस्, र मेरो अन्‍त तिनैको जस्‍तो होस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 इस्राएलका सन्‍तान धुलाजस्‍ता छन्: तिनीहरू यति धेरै छन् कि तिनको गन्‍ती लिन सकिँदैन। परमेश्‍वरका मानिसहरूजस्‍तै मेरो आयु बितोस्, धर्मी मानिसझैँ म शान्‍तिसित मर्न सकूँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याकोबको धुलोलाई कसले गन्‍न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्‍न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!”

See the chapter Copy




गन्‍ती 23:10

Follow us:

Advertisements


Advertisements