Online Bible

- Advertisements -




गन्‍ती 23:1 - पवित्र बाइबल

1 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेंडा मेरो निम्ति तयार पार।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 बालामले बालाकलाई भने, “मेरो निम्‍ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 उनले बालाकलाई भने, “यहाँ मेरो निम्‍ति सातवटा वेदीहरू बनाउनुहोस् र सातवटा साँढे र सातवटा भेडाहरू ल्‍याउनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।”

See the chapter Copy




गन्‍ती 23:1

Follow us:

Advertisements


Advertisements