गन्ती 22:9 - पवित्र बाइबल9 सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 परमेश्वर बालामकहाँ आएर भन्नुभयो, “तँसँग बसेका यी मानिसहरू को हुन्?” See the chapterसरल नेपाली पवित्र बाइबल9 परमेश्वरले बालामकहाँ आएर सोध्नुभयो, “यी तँसित बास गर्ने मानिसहरू को हुन्?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 परमेश्वर बालामकहाँ आउनुभयो र सोध्नुभयो, “तँसँग भएका यी मानिसहरू को हुन्?” See the chapter |