Online Bible

- Advertisements -




गन्‍ती 22:38 - पवित्र बाइबल

38 त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 तब बालामले बालाकलाई भने, “हेर्नुहोस्, अब म तपाईंकहाँ आएकै छु। केही पनि कुरा बोल्‍ने शक्ति अहिले मसँग छैन। परमेश्‍वरले मलाई जे आज्ञा गर्नुहुन्‍छ त्‍यही मात्र मैले बोल्‍नुपर्छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 बालामले उत्तर दिए, “हेर्नुहोस्, म आएँ, आइनँ र? अब मसित के शक्ति छ र? जे परमेश्‍वरले मलाई भन्‍न लाउनुहुन्‍छ, त्‍यही मात्र म भन्‍न सक्‍छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 बालामले जवाफ दिए, “हेर्नुहोस्, अहिले म तपाईंकहाँ आएको छु। तर मलाई जे मन लाग्यो, त्यो भन्‍न सक्दिनँ। मैले त याहवेहले मेरो मुखमा जे हालिदिनुहुन्छ, त्यही मात्र भन्‍नुपर्छ।”

See the chapter Copy




गन्‍ती 22:38

Follow us:

Advertisements


Advertisements