Online Bible

- Advertisements -




गन्‍ती 22:36 - पवित्र बाइबल

36 जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 बालाकले बालाम आएका कुरा सुनेर आफ्‍नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्‍मै तिनलाई भेट्‌न गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 बालाकले बालाम आउँदै छन् भनी सुने र तिनलाई भेट्‍न मोआबको सीमानाको अर्नोन नदीको छेउमा आर सहरसम्‍म गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 जब बालाकले बालाम आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के।

See the chapter Copy




गन्‍ती 22:36

Follow us:

Advertisements


Advertisements