Online Bible

- Advertisements -




गन्‍ती 22:33 - पवित्र बाइबल

33 जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यस गधाले मलाई देखेर अहिलेसम्‍म तीन पल्‍ट मेरो सामुबाट तर्क्‍यो। मबाट त्‍यो नतर्केको भए अहिलेसम्‍म म तँलाई मारिसक्‍नेथिएँ, तर त्‍यसलाई चाहिँ जीवितै छोड्‌नेथिएँ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 तर तिम्रो गधाले मलाई देख्‍यो र तीनपल्‍ट बाटो तर्क्‍यो। त्‍यसले त्‍यसरी बाटो नतर्केको भए म तिमीलाई मार्नेथिएँ र गधालाई चाहिँ जिउँदै छोड्‍नेथिएँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 यस गधाले मलाई देखेर यसरी तीन पटक बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्‍चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।”

See the chapter Copy




गन्‍ती 22:33

Follow us:

Advertisements


Advertisements